८ पुष,काठमाण्डौ । संविधानले अधिकारसम्पन्न स्थानीय तहको परिकल्पना गरेपछि विभिन्न पालिकाहरुले आफु अनुकुल पालिकाभर सार्वजनिक विदा दिँदै आएका छन् । यसैक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ… Continue reading क्रिसमसका लागि दिइएकोे विदामा राप्रपाको आपत्ति