१२ माघ, काठमाण्डौ । तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक आफ्नो पहिलो विदेश भ्रमण, छिमेकी मुलुक भारतबाट गर्ने भएका छन । यसका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ । फागुन तेस्रो साता राष्ट्रपतिको… Continue reading प्रचण्ड भारत भ्रमणको तयारीमा