खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला

१६ मंसिर , काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन्।शुक्रबार दिउँसो धुलिखेल नगरपालिका ७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।अन्दाजी ५० वर्षीय उनी लमजुङ घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका थिए। बिहान… Continue reading खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला