४ असोज, एजेन्सी । हरदीप सिंह निज्जर प्रकरणमा भारतसँग कुटनैतिक सम्बन्ध चिसिएको अवस्थामा क्यानडामा फेरि अर्का खालिस्तान समर्थक सुखदुल सिंह गिलको अज्ञात समूहले ज्यान लिएको छ । सुक्खा दुन्नेके भनेर चिनिने सुखदुल सिंह सन् २०१७ मा नक्कली पासपोर्ट बनाएर क्यानडा पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विन्नीपिग क्षेत्रमा उनीमाथि १५ राउन्ड गोली हानिएको थियो ।… Continue reading क्यानडामा फेरि अर्का खालिस्तानीमा गोलीको वर्षा