खुम्बु क्षेत्रमा पाइपमै पानी जम्यो

१४ पुष ,  काठमाण्डौ। केही दिन यता देशका विभिन्न भागमा वर्षापछि धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लामा अत्यधिक हुस्सु र कुहिरो लागेको छ भने हिमाली जिल्लाको तापक्रम ऋणात्मक भएको छ। हुस्सु र कुहिरो सहित मौसम चिसिदा चिसो बढेको छ। आज बिहानैबाट मधेशका केही जिल्लामा कुहिरोले आकाश ढाकेको थियो । कुहिरोका कारण ८र १० मिटर पर पनि… Continue reading खुम्बु क्षेत्रमा पाइपमै पानी जम्यो