२५ असोज , काठमाण्डौ । नेपाल र नेपालीको ठुलो पर्व दशैंले देशमा रौनक छाएको छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगिताले भने नेपालको ठूलो चाड दशैँ भन्दैन । खेलाडीहरूले देशका लागि दशैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ । यसपालि कराँतेकी खेलाडी एरिका गुरुङसहित उनको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा छ । यस्तै, नेपालको… Continue reading दशैंको रौनक त्यागेर खेलतर्फ केन्द्रित खेलाडी