बार्सा र भिल्लारियलको खेलमा गोलको वर्षा

११ भदौ, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले भिल्लारियल माथि रोमाञ्चक जित हासिल गरेको छ । बार्सिलोनाको ४–३ को जितमा गाभी, फ्रेंकी डी योङ, रोबर्ट लेवान्डोस्की र फेरान टोरसले १–१ गोल गरे । भिल्लारियलका लागि जुआन फोइथ, अलेक्जेन्डर सर्लठ र एलेक्स बाएनाले १–१ गोल गरे । खेलको ७१ औं… Continue reading बार्सा र भिल्लारियलको खेलमा गोलको वर्षा