१५ चैत ,एजेन्सी । महिला फुटबल खेलाडीलाई उनको इच्छा विपरीत ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ । स्पेनको महान्यायाधिवक्ता कार्यालयका अनुसार, खेलाडीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा रुबिलेसविरुद्ध दुई वर्ष ६ महिना जेल सजायको माग गरिएको हो । गत अगस्तमा सम्पन्न… Continue reading चुम्बन प्रकरणमा स्पेनिस फुटबलका पूर्व अध्यक्षलाई कैद