अब पालो महिला क्रिकेटको, छनोट खेल तालिका सार्वजनिक

१५ पुष ,काठमाण्डौ। केही दिनअघिसम्म मात्रै नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेट महोत्सवमा रमाएका नेपाली दर्शकहरुले अब महिला क्रिकेटको उत्सव हेर्न पाउने भएका छन् । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट तालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता भने माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ । सुदूरपश्चिम प्रदेशस्तरीय छनोट… Continue reading अब पालो महिला क्रिकेटको, छनोट खेल तालिका सार्वजनिक

नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने

१९ भदौ ,  एजेन्सी । नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने… Continue reading नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने

टी–२० विश्वकपः ‘सुपर–आठ’को खेल तालिका, मिति र स्थानको टुङ्गो

३ असार, एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिकाको टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । यस्तै जुन २० मा बिहान सवा ६ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड… Continue reading टी–२० विश्वकपः ‘सुपर–आठ’को खेल तालिका, मिति र स्थानको टुङ्गो

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

२७ चैत ,काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो । त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ । उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो । जसअनुसार… Continue reading नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?