नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ असोज ,काठमाण्डौ । दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा आज नेपालले दोस्रो खेल खेल्दै छ । नेपाली टिम आज यूएईको शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिने छ । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित… Continue reading नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

२ असोज , काठमाण्डौ । नेपाल र वेस्ट इण्डिजबीच दुई सातापछि युएईको शारजाहमा तीन टि ट्वान्टी आई सिरिज हुँदैछ । यसकालागि वेस्ट इण्डिजले बुधवार १५ सदस्यीय टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले नेपालविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । सिरिज आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुनेछ ।… Continue reading नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

२७ चैत ,काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो । त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ । उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो । जसअनुसार… Continue reading नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?