शेरबहादुरको शरणमा गगन,अबको सभापति को ?

२३ माघ ,काठमाण्डौ। नेपाल कांग्रेसको आन्तरिक राजनीति फेरि तरंगित भएको छ। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उठेका गगन थापा १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट अत्यधिक मतसहित विजयी भए। तर, शेखर भने सभापति पदमा शेरबहादुर देउवासँग पराजित भए। गगनको लक्ष्य १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने छ । शेखर समूहबाट सभापति पदमा उम्मेदवार… Continue reading शेरबहादुरको शरणमा गगन,अबको सभापति को ?