१२ चैत , काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै ९ राजनीतिक दलले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् । एमाले र राप्रपाबाहेक ९ दलको समर्थनमा चौधरीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । केन्द्रीय राजनीतिमा आएको परिवर्तन संगै लुम्बिनी प्रदेशमा पनि… Continue reading लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी