गाजामा १६ हजार मारिए, कहिले रोकिएला बमबारी ?

१९ मंसिर, एजेन्सी । गाजामा इजरायलको आक्रमणले १६ हजार मानिसको मृत्यु भएको हमासले दाबी गरेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले गाजामा युद्धमा परी मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको जनाएको हो । अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।… Continue reading गाजामा १६ हजार मारिए, कहिले रोकिएला बमबारी ?