२१ असोज , एजेन्सी । इजरायलले कस्तो, कुन हदसम्म जवाफी कारबाही गर्छ भन्ने हिसाबकिताब नगरी प्यालेस्टिनी लडाकू समूह हमासले उत्तरी इजरायलमा गरेको ठूलो दुश्साहासको आज एक वर्ष पूरा भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो ।… Continue reading वर्षदिन वित्यो, कहाँ छन् विपिन जोशी ?