१७ कार्तिक , काठमाण्डौ । गाजापट्टीमा युद्ध चलिरहँदा हमासको समर्थनमा इजरायलविरुद्ध रकेट प्रहार गरिरहेको लेबनानी शसस्त्र समूह हिज्बुल्लाहलाई अब वाग्नर ग्रुपले पनि सघाउने भएको छ । अमेरिकी गुप्तचर एजेन्सीले वाग्नर ग्रुपले हिज्बुल्लाहलाई एडभान्स्ड एयर डिफेन्स मिसाइल सिस्टम दिने तयारी गरिरहेको बताएको छ । न्यूयोर्क पोस्टका अनुसार अमेरिकी अधिकारीहरुले वाग्नर ग्रुपमाथि पनि नजर राखिरहेका छन् ।… Continue reading गाजामा किन उड्यो अमेरिकी ड्रोन ?