१५ मंसिर,एजेन्सी । शुक्रबार इजरायलले हमासको स्थानलाई लक्षित गरी फेरि आक्रमण सुरु गरेको छ । युद्धविराम सकिएसँगै रकेट फायरिङ, हवाई आक्रमण र जमिनमा लडाइँ पनि सुरु भएको छ । इजरायली सेनाले हमासलाई दक्षिणी इजरायलतर्फ रकेट प्रहार गरेको आरोप लगाएको छ र इजरेली सेना आइडिएफले गाजा पट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ ।… Continue reading गाजामा सकियो युद्धविराम,सुरु भयो विध्वंश