११ असार, काठमाण्डौ । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । गीत गाइरहेका बेला सपुतमाथि टेजमै बोतल प्रहार भएको हो । गायक सपुत सांगीतिक कार्यक्रमका लागि केही दिनदेखि रोमानिया गएका थिए । नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला सपुतको टाउकामा ताकेर दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको आयोजकले जनाएको… Continue reading रोमानियामा गीत गाइरहेका प्रकाशको टाउकोमा बोतल हानियो