गायक रविविरुद्ध वैवाहिक बलात्कारको आरोप , पक्राउ पुर्जी जारी

२३ चैत , काठमाण्डौ। गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गायक ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले जाहेरी दिएकी हुन् । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय… Continue reading गायक रविविरुद्ध वैवाहिक बलात्कारको आरोप , पक्राउ पुर्जी जारी