रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप

३० वैशाख ,  काठमाण्डौ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी… Continue reading रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप

गायक रविविरुद्ध वैवाहिक बलात्कारको आरोप , पक्राउ पुर्जी जारी

२३ चैत , काठमाण्डौ। गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गायक ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले जाहेरी दिएकी हुन् । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय… Continue reading गायक रविविरुद्ध वैवाहिक बलात्कारको आरोप , पक्राउ पुर्जी जारी