दाम्पत्य जिवनबाट अलग हुँदै एलिना, अंश नचाहिने

१८ माघ ,काठमाण्डौ । दाम्पत्य नितान्त ब्यक्तिगत विषय भएपनि लामो समयदेखि रंगमन्चको गसिप बनिरहेको चर्चित गायिका एलिना चौहानको सम्बन्धविच्छेद हुने विषय अन्तत सत्यतर्फ धकेलिएको छ। उनले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् । एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी… Continue reading दाम्पत्य जिवनबाट अलग हुँदै एलिना, अंश नचाहिने