१७ मंसिर,एजेन्सी । सामाजिक सञ्जाल फेसबुकको मातृकम्पनी मेटाले हजारौँ चिनियाँ फेक अकाउन्टहरु बन्द गरेको छ । मेटाका अनुसार चीनबाट खोलिएका हजारौँ त्यस्ता अकाउन्टको सञ्जाल हटाइएको हो । फेक अकाउन्टबाट अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे अनर्गल प्रचार गरिएको भेटिएको मेटाको भनाइ छ । यद्यपि मेटाले ती अकाउन्टलाई बेइजिङका सरकारी अधिकारीसँग जोडेको भने छैन । तर २०२४… Continue reading फेसबुकका हजारौँ चिनियाँ फेक अकाउन्टहरु बन्द