१८ चैत , एजेन्सी । मैत्रीपूर्ण सिरिजका लागि पहिलो पटक भारत गएको नेपाली राष्ट्रिय टोलीसँग भारतको स्टेट क्लब निरीह देखिएको छ । तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स… Continue reading नेपालसँग गुजरात निरिह,९८ रनमै अलआउट ,गुलशन र करण नायक