सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित

११ असार, एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीका कप्तान इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका छन् । यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ तेहेरो उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोनामा आवद्ध भएका हुन् । उक्त कुराको घोषणा म्यानचेस्टर सिटी र बार्सिलोना दुवैले सोमबार एकसाथ गरेका छन् । यही महिना सिटीसँगको सम्झौता सकिएपछि… Continue reading सिटीका कप्तान गुन्डोगान बार्सिलोनामा अनुबन्धित