२० भदौ, विराटनगर । गृहमन्त्री रमेश लेखकले ६ वर्षअघि भएको निर्मला पन्त हत्या र बलात्कार घटनामा अहिले पनि अनुसन्धान भइरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त २०७५ साउन ११ मा घरनजिकैको उखुबारीमा… Continue reading गृहमन्त्री भन्छन् : निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ