गृहमन्त्री रवी लामिछानेको पद अझै धरापमा, सर्वाेच्चलाई दिए जवाफ

३ माघ , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेका छन्। माघ ११ हुने अन्तिम सुनुवाइका लागि लामिछानेले लिखित जवाफ पेस गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका लामिछानेको सांसद पद खारेजको माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा पेस भएको रिटमा लिखित… Continue reading गृहमन्त्री रवी लामिछानेको पद अझै धरापमा, सर्वाेच्चलाई दिए जवाफ