गृह मन्त्रालय आफूले पाउनुपर्ने रविको अडान !

२१ फागुन , काठमाण्डौ । एक वर्षपछि आज पुनर्जीवित भएको नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो । यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त,… Continue reading गृह मन्त्रालय आफूले पाउनुपर्ने रविको अडान !