३० पौष,काठमाण्डौ । गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–४ का अमालो मियाँको गोठमा बाँधी राखेका २ वटा राँगा चोरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । गएको २६ गते राति साढे ११ बजे चोरी भएको… Continue reading झापामा गोठमा बाँधेका २ राँगा चोर्ने भारतीय नागरिक पक्राउ