गोताखोरले रोके शवको खोजी,नदीमा खतरनाक अवस्था

This image from video released by Kazakhstan Emergency Ministry Press Service on Friday, Dec. 27, 2024, shows the crash landing of the Azerbaijan Airlines' Embraer 190 on the ground near the airport of Aktau, Kazakhstan, on Thursday, Dec. 26, 2024. (Kazakhstan Emergency Ministry Press Service via AP)

१८ माघ , एजेन्सी । अमेरिकामा बुधबार राति आश्चर्यजनक रुपमा आपसमा ठोकिएर विमान र हेलिकप्टर खसेको नदीमा जारी शवको खोजीकार्य रोकिएको छ। विमानका ६४ र सैन्य हेलिकप्टरका ३ गरी दुर्घटनामा परेका ६७ जनामध्ये अहिलेसम्म ४० शव मात्र शव फेला परेको छ। विमान खसेको पोटोम्याक नदीको पानी अत्यन्तै चिसो भएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको समाचार… Continue reading गोताखोरले रोके शवको खोजी,नदीमा खतरनाक अवस्था