ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’

२७ भदौ ,विराटनगर । विदेश जान चाँहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मंगलबार विराटनगरमा ‘ग्रेस एडु फेयर’ संचालन गरेको छ । फेयरमा विभिन्न ठाँउबाट आएका २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत (यूके) र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय र कलेजहरुका प्रतिनिधिहरुले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न बिषयमा… Continue reading ग्रेस इन्टरनेशनलको विराटनगरमा ‘ग्रेस एडु फेयर’