२८ मंसिर ,एजेन्सी । “फिङ छयडा जो थाईल्यान्डकी पप गायक थिइन्, उनको २० वर्षको उमेरमा निधन भएको छ । भनिएको छ कि, उनको मृत्यु मसाज थेरापीको क्रममा आएको केही जटिलताका कारण भएको हो। घाँटी पड्काउने मसाज गर्दा उनको मृत्यु भएको छ । उनको घाँटीमा रहेको स्पाइन डिस्कमा क्षति पुगेपछि मृत्यु भएको बताइएको छ। फिङ छ्याडाको… Continue reading घाँटी पड्काउने मसाज गर्दा थाइ गायिकाको मृत्यु