१८ वैशाख, विराटनगर । व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ । तीनवटा अन्तराष्ट्रिय विमानस्थल रहेपनि २ वटा विमानस्थल निर्माण सम्पन्न भएर थन्किएपनि अझै बाराको निजगढमा विमानस्थल बनाउनुपर्नेमा नेता देखि सरकारसम्म जोड दिईरहेको छ… Continue reading घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल, आम्दानी चाराना खर्च बाराना