बोर्डिङ पास दिएर ८ घण्टासम्म प्लेन चड्न नपाएपछि…….

२० असोज , काठमाण्डौ। पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा यसको प्रत्यक्ष चाप हवाइ उडानमा परेको छ । अझ नेपालीहरुको महान चाड दशैंमा प्राकृतिक विपद्ले सडकसंजालहरु तहसनहस बनाइदिएपछि एकमात्रै प्रमुख विकल्प हवाई यात्रा भएको छ । यात्रुको चापकै कारण विमानसेवा कम्पनीहरुले २२ घण्टाभन्दा बढी उडान सेवा दिने बताएका छन् । यसका लागि त्रिभुवल… Continue reading बोर्डिङ पास दिएर ८ घण्टासम्म प्लेन चड्न नपाएपछि…….

घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल, आम्दानी चाराना खर्च बाराना

sf:sL, @# c;f]h . kf]v/fdf lgdf{0ffwLg /fli6«o uf}/jsf] kf]v/f If]qLo cGt//fli6«o ljdfg:ynsf] cfGtl/s tyf afXo 6ld{gn ejg . t:jL/ M s[i0f bjf8L, /f;;

१८ वैशाख, विराटनगर । व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ । तीनवटा अन्तराष्ट्रिय विमानस्थल रहेपनि २ वटा विमानस्थल निर्माण सम्पन्न भएर थन्किएपनि अझै बाराको निजगढमा विमानस्थल बनाउनुपर्नेमा नेता देखि सरकारसम्म जोड दिईरहेको छ… Continue reading घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल, आम्दानी चाराना खर्च बाराना

पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?

२३ पुष,काठमाण्डौ । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा मात्रै पाँच वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर… Continue reading पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?