२४ मंसिर, काठमाण्डौ। वर्षाैसम्म काठमाडौं स्थित एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट अन्तराष्ट्रिय उडान भरिरहेको नेपालले पछिल्लो समय आधुनिक सुविधासहितका दुई अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्याे । तर निर्माण सम्पन्न भएको महिनौं वितिसक्दा पनि पोखरा र रुपन्देहीस्थित दुई अन्तराष्ट्रिय विमानस्थलबाट सोचे अनुरुपको उडान अवतरण हुन् सकेको छैन् । अनेकौ सुविधा दिएर रुपन्देहीस्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट… Continue reading खराब ऋणमा डुब्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
Tag: #पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?
२३ पुष,काठमाण्डौ । अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा मात्रै पाँच वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर… Continue reading पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?
उड्न ठिक्क परेको यती एयरको विमानमा मुसा भेटियो
१५ साउन,काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । एयरलाइन्सको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएपछि रोकिएको पोखरा विमानस्थल कार्यालयकी प्रवक्ता जशोदा सुवेदीले बताएकी छन् । उनकाअनुसार जहाज बिहान ११ः५० बजे पोखराबाट काठमाडौंमा जाने तयारीमा थियो । उक्त जहाजमा काठमाडौं जाने यात्रुलाई भने… Continue reading उड्न ठिक्क परेको यती एयरको विमानमा मुसा भेटियो
पोखरेलीको सपना पूरा,अन्तर्राष्ट्रिय विमानस्थल सुचारु
१७ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको भन्दै आज पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । उद्घाटन समारोहमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए । उद्घाटन समारोहमा स्थानीय उत्साहीपूर्ण रूपमा उपस्थित भएका छन् । हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको… Continue reading पोखरेलीको सपना पूरा,अन्तर्राष्ट्रिय विमानस्थल सुचारु
पोखरामा सार्वजनिक विदा, हिमालयले पहिलो ’डेमो’ उडान गर्ने
१६ पौष, काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए । उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन्… Continue reading पोखरामा सार्वजनिक विदा, हिमालयले पहिलो ’डेमो’ उडान गर्ने