३० कार्तिक, एजेन्सी । भारतले चन्द्रामा पठाएको बहुप्रतिक्षित रकेट चन्द्रयान–३ का बिक्रम र प्रज्ञान रोभर अहिलेपनि चन्द्रमाको दक्षिण धुव्रमा सम्र्पकविहीन अवस्थामा छन् । यसबाट भारतले चन्द्रमामा अवतरण हुने सूचीमा आफूलाई उभ्याएपनि आशातित उपलब्धि भने हासिल गर्न सकेन् । अहिले त्यही चन्द्रयानको एक हिस्सा पृथ्वीमा नै फर्किएको छ । धर्तीबाट ३६ हजार किमी टाढा पठाउने चन्द्रयान… Continue reading भारतको चन्द्रयान–३ को हिस्सा महासागरमा खस्यो
Tag: #चन्द्रयान–३
चन्द्रमा सुत्यो चन्द्रयान–३, अब कहिले उठ्छ ?
२७ भदौ, एजेन्सी । भारतको चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको शिव शक्ति पोइन्टको सतहमा सुतेको नयाँ तस्वीर सार्वजनिक भएको छ । चन्द्रयान–३ को विक्रम ल्यान्डरको तस्बिर दक्षिण कोरियाको डानुरी अर्बिटरले खिचेको छ । यो तस्विरमा विक्रम ल्यान्डर सानो बिन्दु जस्तै देखिन्छ। दक्षिण कोरियाको पाथफाइन्डर लुनार अर्बिटरलाई आधिकारिक रूपमा डनुरी भनिन्छ। यो पृथ्वी… Continue reading चन्द्रमा सुत्यो चन्द्रयान–३, अब कहिले उठ्छ ?
चन्द्रयान–३ हिँडेको भिडिओ सार्वजनिक
८ भदौ ,एजेन्सी । चन्द्रमामा आफ्नो महत्वकाक्षी मिसन चन्द्रयान ३ अन्तरिक्ष यानलाई पहिलो पटक दक्षिण धुव्रमा अवतरण गराएर इतिहास रचेको भारतले चन्द्र धरातलमा चन्द्रयान हिडेको भिडिओ सार्वजनिक गरेको छ । भारतको अन्तरिक्ष एजेन्सी (इसरो)ले पहिलो पटक चन्द्रयान–३ को रोभर चन्द्रमामा हिँडेको भिडियो सार्वजनिक गरेको हो । भिडिओमा प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा पाइला… Continue reading चन्द्रयान–३ हिँडेको भिडिओ सार्वजनिक