९ असोज, काठमाण्डौ । चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’ को सरोकारवालाले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरूप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादास्पद समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’ को कर चुक्ता नै नभएका कारण हिन्दी स्वरांकनलाई अनुमति… Continue reading चलचित्र ‘प्रेमगीत ३’ को विवादास्पद समाचारप्रति बोर्डको ध्यानाकर्षण
Tag: #चलचित्र विकास बोर्ड
चलचित्र विकास बोर्डका अध्यक्षमा योग्यता नपुग्ने भन्दै भुवन केसी विरुद्ध सर्वोच्चमा रिट दर्ता
२६ साउन ,काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने… Continue reading चलचित्र विकास बोर्डका अध्यक्षमा योग्यता नपुग्ने भन्दै भुवन केसी विरुद्ध सर्वोच्चमा रिट दर्ता