‘साम्बाला’ हेरेर गगन पनि खुशी, ओस्कारका लागि योग्य

२७ भदौ ,  काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘साम्बाला’लाई ओस्कारका लागि योग्य भएको बताएका छन् । यो निकै खुसीको विषय भएको उनले बताएका छन् । चलचित्र रिलिजको पूर्वसन्ध्यामा गगनले ‘साम्बाला’ निर्देशक मिनबहादुर भामलाई शुभकामना दिँदै यो सिनेमा हेर्न पनि आग्रह गरेका छन् । “प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो… Continue reading ‘साम्बाला’ हेरेर गगन पनि खुशी, ओस्कारका लागि योग्य