चाडपर्वका नाममा विद्यालयले किनाउँछन् अतिरिक्त पोसाक, अभिभावकलाई खर्चको भार !

१० भदौ, विराटनगर । पछिल्ला केही समययता निजी विद्यालयहरूले चाडवर्पका नाममा आफ्ना विद्यार्थीहरूलाई चाडपर्व लक्षित पोसाक किन्न बाध्य तुल्याउँछन् । फागु पूर्णिमा आउँदा सेता कपडा, कृष्ण जन्माष्टमीमा राधा, कृष्ण, सुदामाका जस्तै कपडा किन्न लगाउँछन्, विद्यालयहरूले । त्यसबाहेक तिहार नजिकिँदै जाँदा गून्यो चोलो, क्रिसमसमा क्रिसमस ड्रेस अनि ईदमा कालो बुर्का जस्ता पोषाक किन्न लगाएर विद्यालयहरूले फजुल… Continue reading चाडपर्वका नाममा विद्यालयले किनाउँछन् अतिरिक्त पोसाक, अभिभावकलाई खर्चको भार !