१५ पुष, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट चामल आयात गर्न सरकारी संस्थानसहित निजी क्षेत्रलाई अनुमति प्रदान गरेको छ । सरकारको आग्रहमा भारत सरकारले ९५ हजार टन चामल नेपाललाई उपलब्ध गराएको छ । नेपालमा जिरा मसिनो चामलको अत्यधिक खपत भए पनि भारतले भने मोटा चामल उपलब्ध गराएको छ । मन्त्रालयले आइतबार नै सार्वजनिक… Continue reading भारतबाट ९५ हजार टन मोटा चामल नेपाल भित्रिने