नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित

२९ कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी -२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ ।जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६/५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन्… Continue reading नेपाल चारदेशीय महिला क्रिकेटमा पराजित