१८ साउन, काठमाण्डौ । त्रिशूलीमा यात्रुसहित बेपत्ता भएका दुई बस खसेको ३ साता पुग्न लाग्दा समेत अत्तोपत्तो नलागेपछि तिनको खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग मागेको छ । तर नेपालका लागि चिनियाँ राजदूतले दिएको एक अभिब्यक्तिका कारण सांसदहरुले नै उनको ब्यापक आलोचना गरिरहेका छन् । प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले… Continue reading सरकार चीनसँग सहयोग माग्ने, सांसद गाली गर्ने