११ जेठ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र देखिएको ढाकाकुमार श्रेष्ठाको अडिओ प्रकरण र सभापति रवि लामिछानेमाथि दोस्रो पटक नागरिकताकै विषयमा अदालतमा रिट परेको अवस्थामा नेपालस्थिति चिनियाँ दूताबासको टोलीले रास्वपाका नेताहरुसँग भेट गरेको छ । चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न बसुन्धरा पुगेको थियो । चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डलबीच रास्वपा… Continue reading रास्वपामाथि चीनको चासो बढ्यो /चिनियाँ दूतावासको टोली घण्टीघरमा