अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो

१७ साउन, काठमाण्डौ । दुई देशबीचको सम्बन्धमा चिसोपना कायमै रहेता पनि पछिल्लो समय अमेरिका र चीनका उच्च तहका अधिकारीहरुबीच भेटवार्ताको श्रृंखला बढिरहेको छ । यसैबीच चीनको विदेश मन्त्रीमा पुनः नियुक्त भएका वाङ यीलाई अमेरिकाले भ्रमणका लागि निम्ता दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले वाङ् यीले निमन्त्रणलाई स्वीकार गर्ने बताएको छ तर उनको भ्रमणको यकिन मिति… Continue reading अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो