चिनियाँ हिरासतमा रहेका अमेरिकी रिहा,रक्षामन्त्री भ्रष्टचारको घेरामा

१३ मंसिर ,एजेन्सी । चीनले आफ्नो हिरासतमा रहेका तीन अमेरिकीलाई रिहा गरेको छ । राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन,… Continue reading चिनियाँ हिरासतमा रहेका अमेरिकी रिहा,रक्षामन्त्री भ्रष्टचारको घेरामा