२८ फागुन , काठमाण्डौ । प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको बैठकमा लफडा भएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाए । कांग्रेस… Continue reading चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु