चीनमा फेरि फर्कियो कोरोना, लाग्यो लकडाउन/ स्कुल , कलेज र सपिङ मल बन्द

२८ असोज,एजेन्सी । विश्वभर तहल्का मच्चाएको कोभिड १९ कोरोना भाइरसको संक्रमण यसको उद्गम स्थल मानिएको चीनमा फेरि फैलिएको छ । चीनको व्यापारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ । मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी थपिएका छन् । जुन… Continue reading चीनमा फेरि फर्कियो कोरोना, लाग्यो लकडाउन/ स्कुल , कलेज र सपिङ मल बन्द