६ कार्तिक , एजेन्सी । उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण शुरु भएको थियो । यो २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो भागमा पानी नियन्त्रण परियोजनाको निर्माण गरेको छ । जुन पूरा भएपछि… Continue reading चीनमा विश्वकै अग्लो बाँध