१५ माघ , विराटनगर । नेपालका दुई छिमेकी भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडकको ब्रेक थ्रु गरिएको छ । भारतको जोगवनीदेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको हो । संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने १५८ किलोमिटर सडकको… Continue reading नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडकको ‘ब्रेक थ्रु’