१६ माघ , काठमाण्डौ। भारतबाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ । योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् । भारतीय विदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको… Continue reading सीमामा नमिलेका चीन–भारत कैलाशमा मिले
Tag: #चीन–भारत
लद्दाखमा चीन–भारतबीच थप झडप हुने संकेत
१४ माघ, एजेन्सी । लद्दाख क्षेत्रमा आगामी दिनमा भारतीय र चिनियाँ सैनिकबीच थप झडप हुने निष्कर्ष भारतीय प्रहरीको एक सुरक्षा अध्ययनले निकालेको छ । सो क्षेत्रमा चीनले सैन्य पूर्वाधार निर्माण गरिरहँदा झडपको सम्भावना झन् बढेको लद्दाख प्रहरीको आकलन छ । लद्दाख प्रहरीले गरेको नयाँ र गोप्य अध्ययनपछि यस्तो निष्कर्षसहितको प्रतिवेदन जनवरी २० देखि २२ सम्म… Continue reading लद्दाखमा चीन–भारतबीच थप झडप हुने संकेत