२१ चैत, एजेन्सी । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा अर्काे हार बेहोरेको छ । आइतबार लियोनसँग पिएसजीले १–० गोलको हार बेहोरेको हो । लियोनको जितमा बार्कोलाले खेलको ५६ मिनेटमा गोल गरेका थिए । लिगमा पिएसजी पाँच खेलमा पराजित भइसकेको छ । यो सिजन सबै प्रतियोगिता गरी पिएसजीको यो… Continue reading बेन्जिमाले ७ मिनेटमा गरे ह्याट्रिक,चेल्सीले प्रशिक्षक निकाल्यो