१८ असोज ,काठमाण्डौ। काठमाडौ उपत्यकाको पानीको निकास हुने एकमात्र ठाउँ हो चोभार । यो काठमाडौं उपत्यकाको एक पर्यटकीय स्थल पनि हो। यस स्थानको अर्को नाम भूतखेल पनि हो । काठमाडौं उपत्यकाको पानी निकास हुने एक मात्र स्थान चोभार गल्छी प्राबिधिक कारण थुनियो मात्र भने काठमाडौंको हालत के होला ? यो पछिल्लो तीन दिनको अविरल वर्षापछि… Continue reading के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?